गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु […]
Continue Reading