राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित
राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाललाई पुरस्कृत गरीने भएको छ । ‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा र नेपाल सम्मानित हुन लाग्नुभएको हो । हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । […]
Continue Reading