तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु
रेडियो मिसन । १३ बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु भएको छ । २०६७ सालदेखी निर्माण कार्य बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडले पाएकोे थियो । नेशनल हाइड्रोले बत्ति उत्पादन पश्चात सरकारलाई ६२ करोड रुपैँया तिर्ने गरी आयोजना सकारेपछि […]
Continue Reading