सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक

रेडियो मिसन, सिन्धुपाल्चोक ।सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी छलफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैठकमा नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो […]

Continue Reading

रेडियो मिसनका अध्यक्षद्वारा पदबाट राजिनामा

रेडियो मिसन, नवलपुर रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईले पदबाट राजिनामा दिनुभएको छ । चौलागाईँले अध्यक्ष सहित रेडियोको कुनै पनि पदमा नरहने गरि राजिनामा दिनुभएको हो । मिसन नेपाल सिन्धुपाल्चोक द्वारा सञ्चालित रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जमा आफ्नो ब्यक्तिगत तथा व्यावसायिक व्यस्थताका कारण समय दिन नसक्ने उल्लेख गर्दै (रेडियोको माउ संस्था) मिसन नेपालका अध्यक्ष सन्तोष […]

Continue Reading

इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान […]

Continue Reading

थाङ्पालधापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास

रेडियो मिसन, मेलम्ची पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगत वडा नम्बर ६ धापमा केन्द्र भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी […]

Continue Reading

मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

रेडियो मिसन, मेलम्चीमेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा चार दिने डम्फु बनाउने तालिम सम्पन्न

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]

Continue Reading

जुगल हिमाल आरोहण गर्न कुनै शुल्क नलाग्ने

राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ । सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर […]

Continue Reading

मेलम्ची ७ दुवाचौर मेलम्चीकै पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा 

रेडियो मिसन, दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो […]

Continue Reading

मेलम्ची १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले अब […]

Continue Reading

वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुख दुःखको सारथी बनेर सेवा दिनुपर्ने […]

Continue Reading