सिन्धुपाल्चोकमा ९ जनामा डेंगु संक्रमण, ८ जना मेलम्चीका
रेडियो मिसन ।सिन्धुपाल्चोकमा हालसम्म ९ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस मध्यमा ८ जना संक्रमित मेलम्चीको रहेको जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो । १३९ जनामा गरिएको परीक्षणमा चौतारा साँगाचोकगढी नगरपालिकामा १ र मेलम्चीमा ८ जना गरि जम्मा ९ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । डेंगु संक्रमण बढ्दै गएको हुनाले यसको नियन्त्रण […]
Continue Reading