प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य […]

Continue Reading

प्रहरी श्रीमती सङ्घद्धारा आयोजित शिविरमा ५ सय बढीले सेवा लिए

नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जसँगको सहकार्यमा मेलम्चीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका हुन । शिविरमा जनरल मेडिसिन, अर्थोपेडिक, नाक, कान घाँटी ,स्त्री लगायत रोगको जाँच, औषधी तथा परामर्ष दिइएको थियो । कार्यक्रममा ८७ जनालाई […]

Continue Reading

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल […]

Continue Reading

इन्द्रावतीमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै

रेडियो मिसन, १९ माघ नवलपुर इन्द्रावतीमा गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो ।   उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयहरूमा सुत्केरी महिलाहरूले आफ्नो  स्वास्थ्य चेक जाँच गर्ने क्रममा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्टले बताउनुभयो । पालिकाले  सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत संस्थागत सुत्केरी […]

Continue Reading

मेलम्ची ९ नम्बर वडाको कार्यालय भवन शिलान्यास

रेडियो मिसन, ज्यामिरे ।मेलम्ची नगरपालिका वडा नम्वर ९ ज्यामिरेको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ र वडा अध्यक्ष किरणदिप खड्काले भवनको शिलान्यास गर्नुभएको हो । जुगल हिमशिखर/केदार निर्माण सेवा जेबीले जिम्मा पाएको भवनको २०८० असार २० गतभित्र सम्पन्न गरिसक्नुपर्ने छ । भवन निर्माणको लागी २ करोड […]

Continue Reading

गुफाडाँडामा बनभोज तथा मनोसामाजिक परामर्श सम्पन्न

रेडियो मिसन, गुफाडाँडा । मेलम्ची ९ गुफडाँडामा हेलम्बु गाँउपालिका वडा नम्बर ७ को आयोजनामा वनभोज तथा मनोपरामर्श सम्पन्न भएको छ । हेलम्बु ७ का विद्यालयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । पर्यटकीय स्थलको रुपमा परीचित गुफाडाँडामा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुंईचो लाग्ने गरेको छ । विभिन्न ठाँउबाट […]

Continue Reading

पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

रेडियो मिसन, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको […]

Continue Reading

जिल्ला समन्वय समितिद्धारा नव निर्मित वडा कार्यलय भवनको अनुगमन

रबिन दनुवार, नवलपुर ।जिल्ला समन्वय समितिले नव निर्मित वडा कार्यलय भवनको अनुगमन गरेको छ । इन्द्रावती गाउँपालिकामा पालिका र समितिको लागत साझेदारीमा निर्मित वडा कार्यलय भवनहरुको जि.स.स. प्रमुख बालकृष्ण श्रेष्ठ सहितको टोलीले भवनको अनुगमन गरिएको हो। जिल्ला समन्वय समितिले भवन निर्माणको लागि तीन करोड बजेट विनियोजन गरेको थियो। भवनको संरचनाको काम सम्पन्न भइसकेको गाउँपालिकाका इन्जिनियर […]

Continue Reading

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

चौतारा । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २०९ घरधुरी मध्ये ४१ घरधुरीलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोक गढी नगरपालिका – ४ देउरालीमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले […]

Continue Reading

कुञ्चोकका महिलाहरु सिस्नुलाई पाउडर बनाएर बेच्दै

रेडियो मिसन, कुञ्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला […]

Continue Reading