खेलाडी राम अधिकारीलाई उपचारको लागि नगद सहयोग

रेडियो मिसन फूटबल खेलाडी राम अधिकारीलाई उपचारका लागि नगद सहयोग गरीएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले संकलन रकम नगद सहयोग गरेको छ । अधिकारी कलेजो रोगको समस्या झेलीरहनुभएको छ । उत्त संकलीत रकम ५० हजार […]

Continue Reading

पाँचपोखरीमा बिरामी पहीचान शिविर सम्पन्न

रेडियो मिसन पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना […]

Continue Reading

बैदेशिक रोजगारी मुद्दामा फरार अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक फरार अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार कसूर मुद्दामा फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०७६ माघ २१ गतेको फैसलाले वैदेशिक रोजगार कसूर मुद्दामा एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १२ सुनारटोल बस्ने बर्ष […]

Continue Reading

सिम्पालकाभ्रेकि माँया कान्छिकाे उपचारमा मेलम्ची नगर प्रमुख र राम श्रेष्ठद्वारा आर्थिक सहयाेग

रेडियो मिसन सिन्धुपालचोक जिल्ला इन्द्र्वाति गाउँपालिका वडा न १ सिम्पाल काभ्रेकि बर्स ५५ को माया कान्छि तामाङकाे उपचारका लागि नगद सहयाेग गरीएकाे छ । मेलम्ची घर भई हाल अमेरीका बस्ने राम श्रेष्ठ र मेलम्ची नगर प्रमुख तथा नेपालि काँग्रेस क्षेत्रीय सभापति आइतमान तामाङले सहयाेग गर्नुभएकाे हाे । ब्रेनट्युमरको समस्या भै हाल ललितपुर जिल्ला पाटन हस्पिटलमा […]

Continue Reading

सीप विकासको लागी अपाङ्गता भएकाहरुलाई डल्लो साबुन बनाउने तालिम

रेडियो मिसन, बाहुनेपाटी । मेलम्ची १२ बाहुनेपाटीमा डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप विकासको लागी आयोजना गरिएको तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो […]

Continue Reading

रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

रेडियो मिसन, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, […]

Continue Reading

अपाङ्गता भएका ब्यक्तिलाई तालिम साँगै मौरी सहितको घार बितरण

रेडियो मिसन, मेलम्ची ।मेलम्चीका अपाङ्गता भएका ७ जनालाई मौरीघार बितरण गरिएको छ । अपाङ्गता अधिकार मञ्च मेलम्ची नगरको आयोजना र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आज अपाङ्गता भएका ब्यक्तिहरुलाई एकदिने मौरी पालन सम्बन्धी तालिम सहित मौरी सहितको घार वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले अपाङ्ता भएका […]

Continue Reading

मेलम्चीले गरेको पहिलो वर्षको उपलब्धि सार्वजनिक, कक्षा ७ र ८ का विद्यार्थीलाई पनि दिवा खाजा, अरु के के छन् त ?

रेडियो मिसन, मेलम्ची ।स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुरा भएको छ । गाउँ तथा नगरमा नयाँ जनप्रतिनिधी आएको पहिलो वर्षमा बिभिन्न कामहरु सम्पादन गरेका छन् ।मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिवार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो […]

Continue Reading

चोरी र अमानविय व्यवहार मुद्दाका २ जना फरार अपराधी पक्राउ

रेडियो मिसन, चौतारा ।जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधी पक्राउ गरेको छ । चोरी र अमानविय व्यवहार मुद्दाका २ जनालाई पक्राउ गरेको हो । नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका ७ का २१ वर्षीय सुकवीर तामाङ र अमानविय व्यवहार मुद्दामा १५ दिन […]

Continue Reading

हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनउँछु : मन्त्री बस्नेत

रेडियो मिसन, ठोकर्पा ।स्वास्थ्य तथा जनासंख्या मन्त्री मोहन बहादुर बस्नेतले हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनाई स्वास्थ्य उपचार नपाएर कसैको ज्यान नजाओस भनेर काम गर्ने बताउनुभएको छ । ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाइ सो रकमले पैसाको अभावमा उपचार नपाएर मर्न पर्ने अवस्थाको […]

Continue Reading