कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौँ : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताउनुभएको छ । इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफुले ईजिष्टमा रहेका बेला कान्तिको […]

Continue Reading

पहिरोको जोखिममा रहेका घर निर्माणमा सहयोग गर्ने सांसद तामाङको प्रतिबद्धता

रेडियो मिसन । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ ९समीर० ले हेलम्बु गाउँपालिका वडा नम्बर ५ मा गएको पहिरोको अवलोकन तथा निरिक्षण गर्नुभएको छ । हेलम्बु ५ उर्लेनीमा पहिरो जाँदा स्थानिय दिलबहादुर तामाङ र मङलमान तामाङको अहिले उच्च जोखिममा छन् । वडा अध्यक्ष दिपकाल्जेन तामाङको अनुरोधमा निरिक्षणका लागी पुग्नुभएका सांसद तामाङले जोखिममा रहेका २ घर स्थानान्तरणको […]

Continue Reading

मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

रेडियो मिसन । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्र्तगत दोश्रो चरणको याङरी, लार्के खानेपानी योजना निर्माणको क्रममा प्रत्यक्ष प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने बताउँदै शुक्रबार मेलम्ची खानेपानी बिकास समितिको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष टासि लामा लगायतका जनप्रतिनिधीहरुको उपस्थितीमा मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ लाई विभिन्न माग सहित […]

Continue Reading

राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न सक्नुपर्छ : महामन्त्री थापा

रेडियो मिसन ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुभयो । साथै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने उहाँको भनाई छ । सिन्धुपाल्चोकमा […]

Continue Reading

कानुनी सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम चौतारामा सम्पन्न

रेडियो मिसन । कानुनी सचेतना अन्तक्रिया कार्यक्रम चौतारामा गरिएको छ । शुक्रबार चौतारा बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौँ स्कुल अफ ल को सहकार्यमा चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगालको प्रमुख आतिथ्यतामा कानुनी ज्ञान तथा सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको हो । अझैपनि कयौँ नागरिकलाई कानुनी विषयमा अर्थात न्यायिक समितिका काम कर्तव्य बारे जानकारी नभएकोले अन्तरक्रिया […]

Continue Reading

महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम बाह्रविसेमा सम्पन्न

रेडियो मिसन । बाह्रविसेमा महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । आज बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग […]

Continue Reading

टिपरको ठक्करबाट एक बालिकाको मृत्यू

रेडियो मिसन ।सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट शुक्रबार एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का राम बिककी छोरी आठ वर्षीय बेली बिक रहेकी छिन् । बाटोमा हिँडिरहेकी बालिकालाई टिपरले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको थियो । सिन्धुपाल्चोकको चौताराबाट बन्देउतर्फ जाँदै गरेको ५ ख ६७९० नम्बरको टिपरले चौतारा साँगाचोकगढी नगरपालिकाको नौ किलोमा […]

Continue Reading

गैसस सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, भवानी श्रेष्ठको नेतृत्वमा नँया कार्यसमिति

रेडियो मिसन ।गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौँ अधिवेशनको सम्पन्न भएको हो । कार्यक्रमको गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो । […]

Continue Reading

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव

रेडियो मिसन ।गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौ अधिवेशन सुरु भएको छ । आज ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौ अधिवेशनको उद्घाटन भएको हो । कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभयो । उद्घाटन […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संस्थापक बिष्णु गिरी र हितमान लामालाई प्रमुख अतिथि र विषेश अतिथिको हातबाट केक खुवांउदै गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि […]

Continue Reading