१० बुदेँ घोषणापत्र जारी गर्दै गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न
रेडियो मिसन, गुफाडाँडा ।१० बुदेँ घोषणापत्र जारी गर्दै मेलम्ची ९ गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न भएको छ । २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । सोहि अवसरमा आज नगरपालिकाले १० बुदेँ घोषणापत्र जारी गरेको हो । […]
Continue Reading