गाउँपालिका स्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगितामा नवलपुर मावि प्रथम
नवलपुर इन्द्रावती गाउँपालिकामा पालिका स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै कमलादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने एसेलुखर्क माध्यमिक […]
Continue Reading