जन्मदिनमा थापाद्धारा इष्ट प्वेइन्टलाई ५० हजार नगद सहयोग
रेडियो मिसन, हेलम्बु । हेलम्बु हेल्पिङ टिमका अध्यक्ष तथा सफल व्यवसायी दिनोश थापाले जन्मदिनको अवसरमा इष्ट प्वेइन्ट एकेडेमीलाई सहयोग गर्नुभएको छ । न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर समेत रहनुभएका थापाले विद्यालय पुनः निर्माणको लागी पचास हजार रुपैया नगद सहयोग गर्नुका साथै ४० जना बिद्यार्थीहरुको लागी स्टेसनरी सामाग्री पनि वितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो […]
Continue Reading