मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण सहित इन्द्रेश्वरी माबि पहिलो
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ । आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक पनि जितेको थियो । प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर […]
Continue Reading