ईन्द्रावतीमा फ्यानसेपको सार्वजनिक सुनुवाई तथा बहु-सरोकारवाला बैठक सम्पन्न
ईन्द्रावती गाँउपालिकामा खाद्य तथा पोषण शुरक्षा सुधार आयोजनाको सार्वजनिक सुनुवाई तथा बहु सरोकारवाला बैठक सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फ्यानसेपले हाल ईन्द्रावती गाँउपालिकाको कृषि र पशुपालन क्षेत्रमा काम गरीरहेको छ । परीयोजना अन्र्तगत पहिलो त्रैमासिकमा भएका कामहरुको विषयमा आज छलफल तथा सार्वजनिक सुनुवाई गरीएको हो । […]
Continue Reading