जिल्लास्तरिय नगरकप ब्याटमिन्टन प्रतियोगितको उपाधी मेलम्चीका किसन र राजनको जोडिलाई

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारास्थित कभर्डहलमा ३ दिनदेखि जारी प्रतियोगिताको पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको छ । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो । द्धितीय हुन […]

Continue Reading

सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

रेडियो मिसन जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष सुरेश राना मगरको प्रमुख आतिथ्यमा बैशाखा ५ गते बसेको भेलाले प्रबोद लामाको अध्यक्षतामा जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरेको छ । जिल्लालाई बेसबल तथा सफ्टबलका मार्फत पनि चिनारी बनाउने उद्देश्यका साथ गठित बेसबल तथा सफ्टबल संघको उपाध्यक्षमा राजेन्द्र गदाल र इसान क्रान्ति घिमिरे रहेका छने भने […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

रेडियो मिसन, मेलम्ची । सिन्धुल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिती गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न एक भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, […]

Continue Reading

जिल्ला ब्यापी भलिवल : बनकाली युवा समाज तेस्रो

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगितामा बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशिल युवा क्लव दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । सेमिफाइनलमा सृजनशिल युवा क्लव सिन्धु योङ्ग स्टार मेलम्ची ९ ए सँग […]

Continue Reading

जिल्ला ब्यापी भलिवल मेलम्ची : उपाधीको लागी मेलम्ची ७ र सिन्धु योङ्ग स्टार मेलम्ची ९ ए भिड्ने

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिताको फाइनलमा मेलम्ची ७ र सिन्धु योङ्ग स्टार मेलम्ची ९ ए ले प्रतिस्पर्धा गर्ने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची ९ ले सृजनशिल युवा क्लवलाई पराजित गर्दै फाइनल प्रबेश गरेको हो । त्यस्तै मेलम्ची ७ ले बनकाली युवा समाज जुगललाई सोझो सेटमा हराउँदै सिन्धु योङ्ग […]

Continue Reading

मेलम्चीमा जारी जिल्ला ब्यापी भलिवलको सेमिफाइनल समिकरण पुरा

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सृजनशिल युवा क्लव, सिन्धु योङ स्टार मेलम्ची ९ ए, मेलम्ची ७ र बनकाली युवा समाज जुगल सेमिफाइनलमा पुगेको हो ।आज भएको क्वाटर फाइनल खेलहरुमा सृजनशिल युवा क्लवले हेलम्बु गाउँपालिकालाई, सिन्धु योङ स्टार मेलम्ची ९ ए ले बिलाई, मेलम्ची ७ ले […]

Continue Reading

जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता : उद्घाटन खेलमा जुगल योङ हार्टद्धरा आयोजक टोली पराजित

रेडियो मिसन, मेलम्ची । सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्वाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो […]

Continue Reading

सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गरिनेछ : मेलम्ची नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गर्ने भएको छ । आगामी वर्ष देखी नगर स्तरिय खेलकुद समिति बनाएर सबै प्रकारका खेलहरू गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । आज मेलम्चीमा जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटै नै अन्तरपालिका स्तरिय भलिवल हुने पनि बताउनुभएको छ […]

Continue Reading

जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु, प्रतियोगिता नगर प्रमुख तामाङद्धारा उद्घाटन

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्घाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । […]

Continue Reading

बाढीग्रस्त मेलम्चीलाई खेलकुदको माध्यम बाट उठाउने लक्ष्य छ : अभियन्ता श्रेष्ठ

रेडियो मिसन, मेलम्ची । जिल्ला ब्यापी भलिवल प्रतियोगिताको पुर्वसन्ध्यामा भेटघाट तथा छलफल कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । बाढी ग्रस्त क्षेत्रलाई खेलकुदको माध्यम बाट उठाउने उद्देश्यले मेलम्चीमा जिल्लाकै सर्वाधिक पुरष्कार राशीको प्रतियोगिता आयोजना हुन लागेको अभियान्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । साथै मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने […]

Continue Reading