मेलम्ची ९ रातमाटामा रहेको श्री सातकन्या माविको ५१ औं वार्षिकोत्सव सम्पन्न
रेडियो मिसन । मेलम्ची ९ रात माटामा रहेको श्री सातकन्या माविले ५१ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले विद्यालयको भौतिक संरचना लगायतका काम पालिकाले गरिरहेको जानकारी दिनुभयो । […]
Continue Reading