“समुदायमा काँग्रेस” अभियान : सिन्धुपाल्चोकले पनि वडा तहसम्म प्रतिनिधि खटाउने
रेडियो मिसन । आजदेखि नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रूपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ । यही अभियानअन्तर्गत महामन्त्री […]
Continue Reading