पाँचपोखरी टी–२० क्रिकेटका लागी मेलम्चीद्वारा खेलाडी छनोट : काे काे छन टिममा
पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको लागी मेलम्ची नगरपालिकाको टिम घोषणा भएको छ । यही फागुन १२ देखि १९ सम्म मूलपानी तल्लो क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागी मेलम्ची नगरपालिकाको खेलाडी छनोट भएको खेल प्रशिक्षक जयराम घोरासैनीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगितामा जिल्लावासी मात्र सहभागी हुन […]
Continue Reading