राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार श्याङ्दान
राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार स्याङ्दान सर्वसम्मत चयन हुनुभएको छ । आज मेलम्चीमा सम्पन्न तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुशील तामाङ, सचिबमा छेसाङ तामाङ निर्वाचित हुनुभएको हो । कमिटिको उपसचिवमा श्याम चौलागाईं, दिपक धिताल, कोषाध्यक्षमा रामकृष्ण चौलागाईं गरि २२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको नवनिर्वाचित अध्यक्ष कुमार स्याङदानले जानकारी दिनुभयो । यसअघि सचीव […]
Continue Reading