ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला लागेको छ । मन्दिर संरक्षण समितिको आयोजनामा भएको मेलामा गाउँपालिका भरिका श्रद्दालु भक्तजनहरुले बिहानै देखि पुजा आजा गरेका छन । साथै मन्दिर परिसरमा होम रुद्री सत्यनारायण पुजा र पाठ चलिरहेको छ । यस मन्दिरमा बिशेष […]
Continue Reading