सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक स्थापना
सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ । हुलाक कार्यालय,त्रिपुरासुन्दरी गाउँपालिका, तौथलिमा बिहिबार पालिका हुलाक कार्यालय स्थापनासँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ । १२ पालिका रहेको सिन्धुपाल्चोकमा एक जिल्ला हुलाक अन्तर्गत साविकमा १३ वटा इलाका हुलाक कार्यालय […]
Continue Reading