बाढीपीडितका लागि सिन्धुपाल्चोकका स्थानीय तहदेखि संघसंस्थासम्मको सहयोग
सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका स्थानीय तह, नागरिक समाज, व्यवसायी तथा विभिन्न संघसंस्थाले सहयोग अघि बढाएका छन्। मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री […]
Continue Reading