विगतका नेतृत्वस्तरमा भएका त्रुटिहरूलाई पुनः दोहोर्याउने छुट छैन : नागरिक समाज सिन्धुपाल्चोक
सिन्धुपाल्चोक ।नागरिक समाज सिन्धुपाल्चोकले जेन – जी पुस्ताको आह्वानमा सुरु भएको आन्दोलन र हाल देशमा उत्पन्न राजनीतिक परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले जेन – जीको नाममा भएको उक्त घटनाबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय अनुसन्धान आयोग गठन गरी दोषीमाथि कठोर कानूनी कारबाही गर्न जोडदार माग समेत गरेको छ । […]
Continue Reading