नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको चौथो नगर परिषद् सम्पन्न, ४३ शिक्षक सम्मानित
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको चौथो नगर परिषद् शनिबार मेलम्चीमा सम्पन्न भएको छ । परिषद्ले संगठनको वार्षिक गतिविधिको समीक्षा, आगामी वर्षको कार्ययोजना निर्माण, शिक्षकहरूको पेशागत हकहित तथा शैक्षिक विकासका विषयमा छलफल गर्नुका साथै ४३ जना शिक्षकलाई सम्मान गरेको छ ।नगर समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका राष्ट्रिय समिति सचिवालय सदस्य राजेन्द्रकुमार […]
Continue Reading