श्रीमतीद्धारा आत्महत्याको प्रयास, श्रीमानको मृत्यु
रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोकको बलेफी गाँउपालीका ५ को माथिल्लो बजार बस्ने शेर बहादुर श्रेष्ठको भ¥याङबाट लडेर ज्यान गएको छ । श्रीमती केशरी श्रेष्ठ आफ्नै घरको सिलिङमा भएको पंखा झुण्ड्याउने डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थाम हेर्न जाँदा श्रेष्ठको ज्यान गएको हो । श्रीमतीलाई के भयो भनि हेर्न जादा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा निजको […]
Continue Reading