नवलपुरमा आँखा उपचार केन्द्रको सुरुवात, उपचारका लागी अन्यत्र जाने बाध्यता टर्यो

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिकाका आँखाका समस्या भएका बिरामीहरुले अब नवलपुरबाटै सेवा पाउने भएका छन् । आज नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आँखा उपचार केन्द्रको उद्घाटन भए सँगै आँखाको समस्या लिएर चौतारा मेलम्ची जान पर्ने समस्या हल हुने भएको हो । इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्रको आज एक […]

Continue Reading

मेलम्ची नगरपालिकाको वडा नम्बर ९ को सार्बजनिक सुनुवाई सम्पन्न

रेडियो मिसन, ज्यामिरे । मेलम्ची नगरपालिकाको वडा नम्बर ९ को आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता, वडाध्यक्ष किरण दिप खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, विषयगत शाखाका प्रमुख लगायत वडा नं ९ का […]

Continue Reading

स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

रेडियो मिसन, नवलपुर । द्रुत प्रतिक्रिया टोली RRT तथा कोभिड–१९ लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथम, नियन्त्रण, तथा निगरानीका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्वास्थ्य क्षेत्रमा सहयोगका लागि गाउपालिका सदैब तयार रहेको र गाउँपालिकाले सबै क्षेत्रको लागी नीतिगत ब्यवस्था गर्ने भएकोले सरोकारवाला सबै निकायले […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा मनोसामाजिक तालीम सुरु

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकामा ७ दिने मनोसामाजिक तालीम सुरु भएको छ । गाउँपालिका भरीका विद्यालय तथा सामाजिक अगुवाहरूको सहभागितामा तालीम सुरु भएको हो । पालीकाका वडाहरूलाई सिफारिस गरेर पठाएका शिक्षक सामाजिक व्यक्तित्व लाई तालिम दिन लागिएको महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताउनुभयो । एक वडाको २ जनाको दरले १२ वटा वडाबाट २४ […]

Continue Reading

विद्यालयको कम्प्युटर मर्मत गर्दै ईन्द्रावती गाउँपालीका

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाले विद्यालयहरूको कम्प्युटर मर्मत थालेको छ । पालीका भरी रहेका सबै विद्यालयहरूको कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सामानहरू पालीकाले मर्मत गरिदिन लागेको हो । पालीकामा रहेका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार र कार्यालयको सेवा प्रवाहमा चुस्तता ल्याउन यो कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । सबैजसो विद्यालयहरूमा शिक्षाक तथा विद्यार्थीहरूको सहजताका […]

Continue Reading

बाबुआमा विहिन बालबालिकाको संरक्षण ईन्द्रावतीले गर्ने

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाँउपालीकाले आमाबाबु विहीन बालबालीकाहरुको शंरक्षणमा अग्रसरता देखाएको छ । बागमती प्रदेश सरकारबाट सशर्त अनुदान प्राप्त कार्यक्रम अनुसार गांउपालिकाले यो कामको सुरुवात गर्न लागेको हो । गाउँपालीकाभित्रका आमा बाबु दुवै गुमाएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको सुनिश्चितताका लागि आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन हुने गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । […]

Continue Reading

जुगल हिमाल आरोहण खुलाउनका लागी छलफल

रेडियो मिसन सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ । बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीहरुको नामाकरण गर्न समेत अनुरोध गरेको छ । जुगल १ (६५९१ मि.), जुगल २ (६५१८ मि.), जुगल ३ (६१८४ मि.) र जुगल ४ (६१२० मि.) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य […]

Continue Reading

सांसद तामाङद्धारा थकनीका विद्यार्थीलाई न्यानो कपडा वितरण

रेडियो मिसन मेलम्ची ।बागमती प्रदेशकी  सांसद कुमारी तामाङले मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी स्थित श्री साल्मे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिबाट समानुपातिक सांसद बन्नु भएकी तामाङले मतदातालाई धन्यवाद ज्ञापन गर्न जाने क्रममा विद्यार्थीहरुलाई परम पुज्य धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा न्यानो कपडा वितरण गर्नुभएको […]

Continue Reading

एन्टाको अफिसियल स्टोर नेपालमा

काठमाडौं ।फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो । काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले स्वरुमको उद्घाटन गर्नुभएको हो । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै […]

Continue Reading

अवैध उत्खन्न गर्ने स्काभेटर र ट्रिपर नियन्त्रणमा

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानस्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभान स्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क […]

Continue Reading