अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल संजेल निर्विरोध
नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेलको नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित अध्यक्ष तत्कालिन संगठनको जिल्ला सहसचिवको भुमिकामा रहनुभएको थियो । संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको थियो । अध्यक्षमा संजेल […]
Continue Reading