भिमटारका ५५९ परिवारलाई ५४९३ रोपनी जमिनको अस्थायी निस्सा
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५५९ परिवारलाई ५४९३ रोपनी जमिनको अस्थायी निस्सा प्रदान गरिएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अस्थायी निस्सा वितरण गर्नुभएको हो । कार्यक्रमको अवसरमा बोल्दै मन्त्री दुलालले देशमा लामो समय राजनीति गरेपनि गरिबी र चरम शोषणको अन्त्य गर्न अझै बाँकी […]
Continue Reading