आँखा शल्यक्रिया गरेका बिरामीहरुलाई गाउँपालिकाद्धारा दुई हजार नगद सहित कम्बल बितरण

रबिन दनुवार, सिपाघाट ।इन्द्रावती गाउपालिकाले आँखा शल्यक्रिया गरेको बिरामीहरुलाई नगद सहित कम्बल प्रदान गरेको छ । बिरामीहरुलाई पालिका अध्यक्ष झम्क नेपालले दुई हजार पोषण भत्ता सहित एक एक ओटा कम्बल वितरण गरेको हो । आइतबार देखि इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा नि शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा आएको हो । शिविर तिलगंगा आँखा प्रतिष्ठान, इन्द्रावती […]

Continue Reading

मिनिटिलर बितरण गर्दै मेयर तामाङले भने “आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्नुस”

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले किसानहरुलाई मिनिटिलर र कर्नसेलर बितरण गरेको छ । आज एक कार्यक्रमका बिच २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको हो । मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई विविध समस्या रहेको उल्लेख गर्दै ति समस्या […]

Continue Reading

करेन्ट सर्ट भई फर्ममा आगलागी हुँदा बरिब १० लाख बराबरको क्षती

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ६ का भरत सञ्जेलको कृषि फर्ममा आगलागी भएको छ । आगलागी बाट करिब १० लाख बराबरको क्षति भएको छ । सञ्जेलले सञ्चालन गर्दै आएको श्री इन्द्रावती ब्यवसायीक पशुपालन तथा कृषि फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्मको संरचना ध्वस्त हुनुका साथै भित्र रहेको किनेर थुपारेको डेढ लाख बराबरको पराल […]

Continue Reading

चुनावमा गरेका प्रतिबद्वता सबै पुरा गर्छु : सांसद बस्नेत

रेडियो मिसन, लेखर्क । नेपालीकांग्रेसका केन्द्रीय सदस्यतथासिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद मोहनबहादुर बस्नेतले चुनावमा गरेका प्रतिबद्वता सबै पुरा गर्ने बताउनुभएको छ । साङ्छिलिङ गुम्बाब्यबस्थापन समिति पाँचपोखरि थाङ्पाल गाउँपालिका वडा नम्बर ६ लेखर्क द्वारा आयोजित ह्योई ल्हो बिरालो बर्ष२८५९ औं सोनामल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफुले बोलेको पहिलो प्रतिबद्वता अनुरुप मेलम्ची पाँचपोखरी […]

Continue Reading

खुतुमेमा ल्होछार विषेश कार्यक्रम सम्पन्न

रेडियो मिसन, कुञ्चोक । इन्द्रावती ३ खुतुमेमा ल्होछार विषेश कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को खुतुमेमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा कार्यक्रम आयोजना गरिएको उत्थान केन्द्र नेपालले जनाएको छ । उत्थान केन्द्रले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष नेपालले नेपाल सबै […]

Continue Reading

सामाजिक परिचालन तथा टोल विकास संस्था सम्बन्धित तालिम सम्पन्न 

रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउँपालिकामा सामाजिक परिचालन तथा टोल विकास संस्था गठन र परिचालन सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा आयोजित  तालिम प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।   टोल विकास संस्थान, बालमैत्री स्थानीय शासन तथा परिचालन, वातावरण मैत्री स्थानीय शासन तथा परिचालन, जेष्ठ नागरिक घरदैलो कार्यक्रम, […]

Continue Reading

ईन्द्रावतिमा शिक्षक भलिबल प्रतियोगिता सुरु

ईन्द्रावति गाँउपालिकामा शिक्षक भलिबल प्रथियोगिता सुरु भएको छ । “शिक्षकको मर्यादीत पेशा, विद्यार्थीलाई गुणस्तरीय जिवन उपयोगी शिक्षा” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ ईन्द्रावतिले प्रतियोगिताको आयोजना गरेको हो । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर इन्द्रावती गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । कार्यक्रमको अवसरमा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य […]

Continue Reading

सांसद तामाङ द्धारा गृह वडामा स्वास्थ्य सामाग्री बितरण

रेडियो मिसन, थकनी । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिरले स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुभएको छ । तामाङले गृह वडा मेलम्ची नगरपालिका ४ थकनीमा स्वास्थ्य सामाग्रीहरु बिततरण गर्नुभएको हो ।  पल्स अक्सिमिटर, थर्माेमिटर गन, ग्लोब्स, बिपि सेट, मास्क, फेस सिल्ड, पिपिइ सेट, डिजिटल थर्माेमिटर लगायतका […]

Continue Reading

भोताङ पछि पाँचपोखरीको थाङपालकोटमा पनि हाट बजार सुरु

रेडियो मिसन थाङ्पालकोट ।  पाँचपोखरी थाङपाल गाउँपालिका – ४ थाङ्पालकोटमा हाट बजार सुरु गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङ्पालकोट सिन्धुपाल्चोकले शुक्रबारदेखि थाङ्पालकोटमा हाट बजार सञ्चालनमा ल्याएको हो । रैथानेश्वरी मन्दिर बजार केन्द्रमा अब देखि प्रत्येक शुक्रबार हाटबजार मेला लाग्ने सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी […]

Continue Reading

बाल सञ्जाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सुरु

रेडियो मिसन, मेलम्ची । बाल सञ्जाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगर बाल सञ्जालको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगरपालिका भित्रका बाल सञ्जालमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले सिक्ने कुरालाई प्राथमिकता दिन सुझाव दिदै एउटा जिम्मेवारी […]

Continue Reading