सिन्धुपाल्चोकमा बिश्व आदिवासी जनजाति दिवस मनाईयो
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा २९ औं बिश्व आदिवासी जनजाति दिवस मनाइएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, सिन्धुपाल्चोकद्धारा आयोजित नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको समन्वयमा विभिन्न आदिवासी जनजाति सहभागी भई उक्त दिवस मनाईएको हो । कार्यक्रममा वागमति प्रदेश सभा सदस्य माईलि तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न आदिवासी […]
Continue Reading