हेलम्बु ७ मा ९३३ रोपनी जमिनमा सिँचाई गर्न कुलो निर्माण हुँदै, यो वर्ष पनि १० लाख विनियोजन
हेलम्बु ।बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) ले हेलम्बु–७ स्थित ठूलो ढुङ्गा महाँकाल फाँट सिंचाई कुलोको अवलोकन गर्नुभएको छ । आर्थिक बर्ष २०७९/०८० को १० लाख बजेटमा निर्माण भएको उक्त सिँचाई आयोजनाको सांसद तामाङले आज अवलोकन गर्नुभएको हो । सांसद तामाङको पहलमा करिव साँढे २ किलोमिटर लामो कुुलोले १८२ घरधुरीका ९९३ रोपनी जग्गामा […]
Continue Reading