सरस्वती मा.विकाे आकस्मिक बैठकमा सांसद तामाङले भन्नुभयाे “विद्यालय जाेगाउन प्रयत्नशील छाैँ”

हेलम्बु , बाढीले निरन्तर कटान गरेपछि हेलम्बुकाे सरस्वती मा.विले आकस्मिक वैठक गरेकाे छ । मेलम्ची खोलामा निरन्तर आएको बाढिको कारण अति जोखिम अवस्था पुगेको श्री सरस्वती मा.बि, ग्याल्थुमले विद्यालयलाई तत्काल कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक गरेकाे हाे । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर), हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने, […]

Continue Reading

मेलम्ची खोलामा बाढी : सरस्वती माध्यमिक बिद्यालय उच्च जोखिममा, सिमखेतमा फेरी सडक अबरुद्ध

रेडियो मिसन ।निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा परेको छ । बिद्यालयको तल्लो भागमा बाढीले कटान गरेपछि जोखिम बढेको र आज बिद्यालयको पठनपाठन समेत बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले जानकारी दिनुभयो । बिद्यालयमा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज […]

Continue Reading

निर्माण व्यवसायी संघको अध्यक्षमा थापा सहित पदाधिकारी निर्बिरोच चयन, ६ सदस्यको लागि सहमति हुन बाँकी

रेडियो मिसन ।निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा चयन हुनुभएको छ । थापासंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा त्यसैगरी सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकारामा र महिला सदस्यमा […]

Continue Reading

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ । अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै […]

Continue Reading

मेलम्ची नवलपुर चाैतारा सडकखण्डकाे मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने

रेडियो मिसन, नवलपुर । मेलम्ची नवलपुर चाैतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने भएकाे छ । आज नाग पञ्चमिकाे अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले शिलान्यास गर्नुभएकाे छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङले स्थानिय सरकार बिकासकाे सारथि भएकाे बताउनुभएकाे छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा याे बाटाेकाे काम सुरू हुनु खुशीकाे […]

Continue Reading

अनेमसंघ (क्रान्तिकारी) ले अर्को महिना जिल्ला भेला गर्ने

रेडियो मिसन ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १३ गते जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । नेकपा ९माओवादी० केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, […]

Continue Reading

आँखा पाक्ने रोग देखिएमा मेलम्चीका विद्यालयहरु बन्द गर्न सकिने

मेलम्ची नगरपालिकामा आज बसेको आपतकालिन बैठकले आँखा पाक्ने रोग देखीएमा विद्यालयहरु बन्द गर्न सकीने निर्णय गरेको छ । मेलम्ची नगरपालिकामा फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)  को प्रकोपको कारणले केहि विद्यार्थीहरुमा संक्रमण देखिएकाले पालिकाभित्र संचालित विद्यालयहरु आवश्यकता अनुसार सम्बन्धित वडा शिक्षा समितिको निर्णयले विदा दिन सक्ने निर्णय गरेको हो । नगर प्रमुख आइतमान तामाङको […]

Continue Reading

मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको भवन शिलान्यास

मेलम्ची नगरपालिका, कृषि विकास शाखा भवनको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङज्यूबाट शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नं. १० का वडा अध्यक्ष अमृत खनाल लागतको उपस्थित रहेको थियो । उक्त भवन कृषि तथा पशुपन्छि मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास योजना, आर्थिक […]

Continue Reading

६ किलोमिटर टाढाबाट मेलम्ची बजारमा आईपुग्यो खानेपानि

मेलम्ची बजारमा खानेपानि आईपुगेको छ । ६ किलोमिटर टाढा रहेको मुहानस्थलबाट खानेपानि मेलम्चीमा आईपुगेको हो । मेलम्ची नगरपालिका वडा नं. ११, मेलम्ची बजारको खानेपानी समस्या समाधानका लागि ६ किलोमिटर टाढा नुहार खोला र बडहरे खोलाको मुहानबाट ल्याइएको खानेपानी आइतबार बिहान मेलम्ची बजारमा आईपुगेपछि मेलम्ची नगरप्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभएको थियो । स्वच्छ खानेपानि सबैको लागि […]

Continue Reading

जुगल हीमालमूनि फलेको आलु काठमाण्डौंको बजारमा

सिन्धुपाल्चोक जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलु यतिबेला राजधानिमा धमाधम बिक्री भईरहेको छ । जुगल गाउँपालिकामा उत्पादन भएको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु आम्दानि गर्न थालेका छन् । हिमाली क्षेत्रमा अन्य बालीहरुको तुलनामा आलु खेती धेरै हुने गरेको छ । झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पु¥याईएको […]

Continue Reading