सिम्पालेश्वरीको ५८ औं बार्षिकोत्सव सम्पन्न
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका १ मा रहेको सिम्पालेश्वरी माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष आइतामान तामाङको सभापतित्व र वडा नम्बर १ का अध्यक्ष चीन लाल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपालले सिम्पालेश्वरी माविमा आगामी […]
Continue Reading