नगर उपप्रमुख प्रधानद्धारा नगरपालिका स्तरिय परीक्षा अनुगमन
रेडियो मिसन, मेलम्ची । नगर उपप्रमुख उमा प्रधानले नगरपालिका स्तरिय परीक्षा अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उपप्रमुख प्रधानले वडा न ७ स्थित बालसुधार माध्यमिक विद्यालयमा कक्षा ८ को नगरपालिका स्तरिय परीक्षा अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनमा वडा अध्यक्ष पासाङ तामाङको पनि सहभागिता रहेको थियो ।
Continue Reading