भोटेचौरको निबु गाउँमा बुद्ध मुर्ति उद्घाटन
रेडियो मिसन, मेलम्ची ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार कार्यक्रम तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौर निबु गाउँमा निर्मित बुद्ध मुर्ति तथा ह्राप्ने कार्यक्रमको शुक्रबार सम्पन्न भएको छ ।मुर्तिको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा लगायातले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख तामाङले […]
Continue Reading