मेलम्ची नगरपालिकाद्वारा नेवार समुदायलाई धिमे बाजा वितरण
मेलम्ची । मेलम्ची नगरपालिकाले नेवार समुदायलाई धिमे बाजा बितरण गरेको छ । नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवारी बाजा धिमें बाजा हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नम्बर ११ र ७ का नेवार समुदायका लागी बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु […]
Continue Reading