जिल्ला स्तरीय पाँचपोखरी कप फुटबल : सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्यो

जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका तथा सुनकोशी गाउँपालिका र इन्द्रावती गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ । सुनकोशी गाउँपालिका आज भएको समूहचरणको अन्तिम खेलमा हेलम्बु गाउँपालिका सँग १–१ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै […]

Continue Reading

पाँचपोखरी कप फुटबल : चौताराले मेलम्चीलाई हरायो, दुई खेल बराबरी

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आज पनि लिग चरणका ३ खेलहरु भएका छन् । आजको खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिका र सुनकोशी गाउँपालिकाले एक एक गोलको बराबरी खेलेको छ भने आजको दोस्रो खेलमा बाह्रविसे नगरपालिका र लिसंखुपाखर गाउँपालिकाले पनि गोल रहित बराबरी खेलेको छ । आजको अन्तिम तथा तेस्रो खेलमा भने चौतारा साँगोचोकगढी नगरपालिकाले […]

Continue Reading

पाँचपोखरी कप फुटबल : इन्द्रावती र बलेफीको जित, हेलम्बु र भोटेकोशी बराबरीमा

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगितामा इन्द्रावती गाउँपालिका बिजयी भएको छ । प्रतियोगिता दोस्रो दिन भएको पहिलो खेलमा लिसंखु पाखर गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै इन्द्रावतीले बिजयी सुरुवात गरेको हो । त्यस्तै आजको अर्को खेलमा बलेफी गाउँपालिकाले पनि जितको खाता खोलेको छ । हिजो चौतारा सँगाचोकगढी नगरपालिका सँग १–० गोलले हारेको बलेफीले आज […]

Continue Reading

पाँचपोखरी कप फुटबल प्रतियोगिता आजबाट सुरु

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । उद्घाटन खेलमा हेलम्बु गाउँपालिकालाई २–१ गोल ले पराजित गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बिजयी सुरुवात गरेको छ । आजको दोस्रो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले बलेफी गाउँपालिकालाई पराजित गरेको छ । बलेफी चौतारासँग १–० गोल अन्तरले पराजित भएको हो । त्यस्तै आजको अन्तिम तथा […]

Continue Reading

नेपाल गोजुरियो कराँते संघ दुवाचौर बाल सुधारको ग्रेडिङ सम्पन्न

नेपाल गोजुरियो कराँते संघ दुवाचौर बालसुधार कराते डोजोको प्रशिक्षणरत कराँते खेलाडीहरुको चौथो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा , नेपाल गोजुरियो कराँतेका प्रमुख प्रशिक्षक बिआर मित्र, संघका केन्द्रिय सचिव अन्तर्राष्ट्रिय रेफ्री सानुबाबु गिरी, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । २५ जना प्रशिक्षार्थिमध्ये १ जनालाई एल्लो,१ जनालाई ओरेन्ज बेल्ट र १२ जनालाई ब्ल्यु बेल्ट […]

Continue Reading

जुगलको सेलाङमा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने

जुगल गाउँपालिकामा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने भएको छ । गाउँपालिकाको आयोजनामा जिल्ला भित्रका १२ वटै स्थानीय तहमा अध्यापनरत पुरुष शिक्षकहरुलाई सहभागी गराई अध्यक्ष कप (प्रथम) भलिबल प्रतियोगिता फाल्गुन १४ र १५ गते दुई दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी फागुन १८ बाट प्रतियोगिता हुने चौतारा टुँडिखेलमा तीन दिनसम्म चल्नेछ ।  जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयाे ।  उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शिल्डमा पदक […]

Continue Reading

शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइलन खेलमा जाल्पादेवी माबि जैसीगाउँलाई ३–१ काे सेटमा पराजित गर्दै आयोजक तर्से विजेता बन्न सफल भएको छ ।त्यसैगरी महेन्द्र माबि इचोकले हेलम्बु बोधिसत्व मोडल स्कुललाई २–१ […]

Continue Reading

तेर्से माविमा भइरहेको शिक्षक भलिबल प्रतियोगितामा आइतबार क्याटरफाइनल खेल हुने

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको दोश्रो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् । आज भएको खेलमा तेर्से मावि, हेलम्बु मोडेल स्कुल, जाल्पादेवी मावि जैसिगाउँ, चण्डिका मावि, थाङ्पाल भ्याली मावि, बालसुधार मावि, महेन्द्र […]

Continue Reading

मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से माविमा सुरु

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेलक्षेत्रको विकासका […]

Continue Reading