लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा गुरुङ निर्वाचित

नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोकको अध्यक्षमा विश्वराज गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । मेलम्चीमा शुक्रबार भएको संघको पहिलो अधिवेशनले यसअघि संयोजक रहेका गुरुङकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा युनिक तामाङ र सिर्जना भड्ताल रहेका छन् । यसैगरी सचिवमा लालबहादुर श्रेष्ठ, सह सचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत चयन भएका […]

Continue Reading

यस वर्षको पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिता यस पटक टियु क्रिकेट रङ्गशालामा

यस वर्षको जिल्लास्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिता टियु क्रिकेट रङ्गशालामा हुने भएको छ ।पाँचपोखरी थाङपाल गाउँपालिकाकै विभिन्न स्थानका खेतको गह्राहरूबाट खेल्न सुरु भएको प्रतियोगिताका अघिल्लो संस्करणहरू मूलपानीमा रहेको क्रिकेट रङ्गशालामा हुने गरेकोमा यसपटक भने त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको हो। प्रतियोगिता जेठ २७ गतेदेखि अषाढ २ गतेसम्म आयोजकले जनाएको छ । पाँचपोखरी थाङपाल […]

Continue Reading

चौथो अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ९ लाई

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले हात पारेको छ । फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता […]

Continue Reading

अध्यक्ष कप फुटबल : वडा नम्बर ९ फाइनलमा प्रवेश, उपाधिका लागि वडा नम्बर १० सँग खेल्ने

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता को फाइनल समीकरण पूरा भएको छ। केही बेर अघि सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ फाइनलमा प्रवेश गरेसँगै फाइनल समीकरण पूरा भएको हो। अब उसले उपाधिका लागि वडा नम्बर १० सँग प्रतिस्पर्धा गर्नेछ। वडा नम्बर १० हिजो भएको पहिलो सेमीफाइन […]

Continue Reading

वडा नम्बर १० भोटसिपा अध्यक्ष कप फुटबलको फाइनलमा प्रवेश

नवलपुर ।वडा नम्बर १० भोटसिपा इन्द्रावती गाउँपालिका स्तरीय चौथो वडाध्यक्ष कप रनिङशिल्ड फुटबल प्रतियोगिताकोफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा नम्बर १० ले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एकएक गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी बाट लिएको थियो । उसले […]

Continue Reading

चौथो अध्यक्ष कप फुटबल : पहिलाे दिन ३ खेल सम्पन्न, वडा नम्बर १०, ४ र ५ को बिजयी सुरुवात

नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष कप चौथो रनिङशिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आज पहिलो दिन सम्पन्न ३ खेलमा वडा नम्बर १०, ४ र ५ ले बिजयी सुरुवात गरेको छ । वडा नम्बर १० ले १ लाई, वडा नम्बर ४ ले १२ लाई र वडा नम्बर ५ ले ८ नम्बर वडालाई पराजित गरेको हो […]

Continue Reading

ईन्द्रावती अध्यक्ष कप सुरू, अध्यक्ष नेपाल द्वारा उद्घाटन

नवलपुर , ईन्द्रावती गाउँपालिका अध्यक्ष कप चाैथाे रनिङशिल्ड फुटबल प्रतियाेगिता २०८२ काे उद्घाटन भएकाे छ । इन्द्रावती गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताकाे शुक्रवार गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र वडा नम्बर १० बीच हुनेछ । इन्द्रावती गाउँपालिकाकाे रंगशालामा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने छ भने […]

Continue Reading

चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालनको लागि सर्वपक्षीय बैठक

नवलपुर ।भोली (शुक्रबार) देखी हुने इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालनको लागि छलफल गर्न गाउँपालिमा सर्वपक्षीय बैठक बसेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले राखिएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकमा यस प्रतियोगितालाई विवादरहित, अनुशासित र मर्यादित तरिकाले सम्पन्न गर्ने कुरामा बिशेष जोड दिएको छ । विगतमा भएका […]

Continue Reading

अध्यक्ष कप फुटबलको तयारी तीव्र, खेलकुद मन्त्रालयका सचिवबाट उद्घाटन हुने

नवलपुर ।  इन्द्रावती गाउँपालिकाले अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ । बैशाख २६ बाट सुरु हुने प्रतियोगिताको लागि सबै वडाका टोलीहरुले टिम दर्ता गरेका छन् ।  प्रतियोगिताका लागि एन्फाको समन्वयमा रेफ्री सहित प्राविधिक टोलीका लागि कुराकानी भइरहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिनुभयो। ऐसेलुखर्क रङ्गशालामा हुने प्रतियोगिताको […]

Continue Reading

इन्द्रावतीमा चौथो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने

इन्द्रावती गाउँपालिकाको आयोजनामा चौथो अध्यक्ष कप खुल्ला शिल्ड फुटबल प्रतियोगिता २०८२ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी र सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। गाउँपालिकाको वडा नं. ५ स्थित खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया बैशाख १५ गतेसम्म खुला गरिनेछ। एक […]

Continue Reading