सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गरिनेछ : मेलम्ची नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गर्ने भएको छ । आगामी वर्ष देखी नगर स्तरिय खेलकुद समिति बनाएर सबै प्रकारका खेलहरू गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । आज मेलम्चीमा जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटै नै अन्तरपालिका स्तरिय भलिवल हुने पनि बताउनुभएको छ […]

Continue Reading

जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु, प्रतियोगिता नगर प्रमुख तामाङद्धारा उद्घाटन

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्घाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । […]

Continue Reading

बाढीग्रस्त मेलम्चीलाई खेलकुदको माध्यम बाट उठाउने लक्ष्य छ : अभियन्ता श्रेष्ठ

रेडियो मिसन, मेलम्ची । जिल्ला ब्यापी भलिवल प्रतियोगिताको पुर्वसन्ध्यामा भेटघाट तथा छलफल कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । बाढी ग्रस्त क्षेत्रलाई खेलकुदको माध्यम बाट उठाउने उद्देश्यले मेलम्चीमा जिल्लाकै सर्वाधिक पुरष्कार राशीको प्रतियोगिता आयोजना हुन लागेको अभियान्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । साथै मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने […]

Continue Reading

मेलम्चीमा मैदान अभाव, खेल सञ्चालन गर्न असहज

रेडियो मिसन ।वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेल मैदान तयार गर्न आयोजक व्यस्त छन् । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक […]

Continue Reading

मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

रेडियो मिसन, मेलम्चीमेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब मेलम्ची ९ को पोल्टामा 

रेडियो मिसन, मेलम्ची ।सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार युवा क्लब मेलम्ची ९ ज्यामिरेले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा सृजनशील युवा क्लब मेलम्ची ७ छापलाई ३–१ को सेटमा हराउँदै ज्यामिरेले उपाधि माथि कब्जा जमाएको हो । उपाधि सँगै ज्यामिरेले नगद ३५ हजार सहित कप, मेडल […]

Continue Reading

मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लाग्यो, आज ५ टोली बाहिरिए

रेडियो मिसन, भदौरे । मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लागेको छ । आयोजक सिद्देस्वरी युवा क्लब ए, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरे र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको खेलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले मेलम्ची नगरपालिका ८ क्यौरानीलाई, जनता माध्यामिक विद्यालय […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु

रेडियो मिसन, मेलम्ची ।स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिकाको सहयोगमा सिद्देश्वरी युवा क्लव मेलम्ची नगरपालीका वडा नम्वर ५ भदौरेको आयोजनामा सुरु भएको मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु भएको छ । आजको पहिलो खेलमा सिद्देस्वरी युवा क्लब बि र श्रीजनसिल युवा क्लब मेलम्ची ७ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ […]

Continue Reading

पाँचौ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुको पोल्टामा 

रेडियो मिसन, नवलपुर । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुले जितेको छ । काठमाण्डौको मूलपानी अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबलाई दुई रनले पराजित गर्दै उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको ह्योल्मो ११ ले विवेक तामाङको नटआउट […]

Continue Reading

इन्द्रावती अध्यक्ष कप सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप फुटबल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा ज्यामिरेमाने स्थित शहीद स्मृति खेल मैदानमा खेल सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाबाट १२ टिम सहभागि रहेका थिए । २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । सबै वडाबाट उत्साहपूर्ण रूपमा खेलाडी तथा […]

Continue Reading