इन्द्रावती गाउँपालिकाका एकल पुरूषहरुका लागी भत्ता रकम भुक्तानी (नामावलीसहित)

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले ६० वर्ष माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । इन्द्रावती गाउँपालिकाभर रहेका असाहाय अपाङ्ग एकल पुरुषहरुका लािग मासिक ५ सयका दरले भत्ता वितरण सुरु गरेको हो । ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधै […]

Continue Reading

मेलम्चीमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सुरुवात

मेलम्ची । मेलम्ची नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (Local Emergency Operation Centre) को सुरु गरिएको छ । केन्द्रको आइतबार मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, उपमेयर उमा प्रधान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले उद्घाटन गर्नुभएको हो । क्षेत्रीय एकीकृत बहुप्रकोपीय पूर्व सूचना प्रणाली (RIMES) को प्राविधिक सहयोगमा स्थापना तथा सञ्चालन […]

Continue Reading

सञ्चारकर्मीहरूलाई लागि बिपद् सम्बन्धी अभिमुखीकरण 

रेडियो मिसन, मेलम्ची । सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टि हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज) को प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित […]

Continue Reading

ईन्द्रावतिका महिला जनप्रतिनिधिकाे लागि तालिम

निर्वाचित महिला जनप्रतिनिधिहरूकाे लागि ३ दिने नेतृत्व क्षमता बिकास कार्यक्रम इन्द्रावती गाउँपालिकामा सुरू भएकाे छ । पाँच बर्षकाे कार्यकाल कसरी चलाउने, कसरी बिताउने भन्ने बिषयमा याे कार्यक्रम गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख सुजाता गाैतमले बताउनुभयाे । बार्षिक कार्ययाेजना बनाएरै दक्षता अभिबृद्वि तथा क्षमता अभिवृद्विकाे कार्यक्रम गरिएकाे गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले जानकारी दिनुभयाे । […]

Continue Reading

हेलम्बुमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो । हेलम्बु गाउँपालिका वडाल नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गर्नुभएको हो । शिलन्यास […]

Continue Reading

बिकास निर्माणमा सघाँउदै प्रधानमन्त्रि रोजगार कार्यक्रम

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानिय तहको विकासमा टेवा पुगेको छ । सरकारले बेरोजगार नागरिकहरुलाई रोजगारी दिने उद्धेश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई काममा लगाएको थियो । हेलम्बु गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बेरोजगार नागरिकहरुको सहभागितामा गरिएको कामबाट अहिले विकास निमार्णको काममा टेवा पुग्नुका साथै स्थानियहरु लाभान्वित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यकम […]

Continue Reading

मेलम्चीका मेलमिलापकर्तालाई ३ दीने तालीम सम्पन्न

मंगलबार बाट सुरुभएको सामुदायिक मेलमिलाप सम्बन्धी तिन दिने पुनर्ताजगि तालिम आज सम्पन्न बिहिबार भएको छ । सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको आज समापन गरिएको नगरपालिकाले जानकारी दिनुभयो । सृचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको तालिमको शोभा वस्नेत र ठाकुर चौलागाँइले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा […]

Continue Reading

जिससको पाँचौं जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र  नं। २ का सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।०८० को नीति कार्यक्रम तथा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश एंव संघ सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा […]

Continue Reading

हेलम्बुलाई अन्तरपालिका महिला भलिबलको उपाधी

सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढि नगरपालिका तेस्रो र इन्द्रावती गाँउपालिका चौथो भएको खेल सञ्चालन समिति सदस्य श्याम […]

Continue Reading

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्वेक्षण 

रेडियो मिसन, मेलम्ची l गत वर्ष असारमा आएको बाढीका कारण क्षति भएको मेलम्चीको माेटरेबल पुल सञ्चालनका लागि सर्वेक्षण गरीएकाे छ । उक्त पुल भएकाे ठांउमा बेलिब्रिज निर्माण गर्ने तयारी भएकाे प्रदेश सांसद कृष्ण कुमार तामाङले बताउनुभयाे । ६० मिटर लम्बाई रहेकाे साे पुलकाे चाैडाई ५ दशमलव ६० मिटर रहेको छ । हिँउदमा समयमा अस्थायी रूपमा ह्युम […]

Continue Reading