इन्द्रावती गाउँपालिका र सुर्यकोटबासी बिच भयो यस्तो सहमति
नवलपुर । इन्द्रावती गाउँपालिका र प्रभावितबीच सहमति भएको छ । जति सक्दो चाँडो एम्बुलेन्स चालक नियुक्ति गर्ने, भोलिबाट एम्बुलेन्स निरन्तर सञ्चालन गर्ने, घाइतेको उपचारमा गाउँपालिकाले सहयोग गर्ने, घाइतेको बालबच्चालाई पठनपाठनमा सहयोग गर्ने जस्ता कुराहरूमा गाउँपालिकाले प्रतिवद्धता जनाएको गाउँपालिकाका प्रेस सल्लाहकार सुनिल तामाङले बताउनुभयो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा आफ्नै आमाले छोरालाई खुकुरी प्रहार […]
Continue Reading