नगर प्रमुख तामाङद्वारा नगर अस्पतालको अनुगमन, छिटाे कम सम्पन्न गर्न निर्देशन

रेडियाे मिसन । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा निर्माणाधीन नगर अस्पतालको अनुगमन गरिएको छ। आज नगरप्रमुख तामाङ लगायत वडाध्यक्ष र सरोकारवालाहरूको उपस्थितिमा नगर अस्पतालको अनुगमन गरिएको हो । नगर प्रमुख तामाङको नेतृत्वमा गएको टोलीले अनुगमनका साथै निर्माण कम्पनीलाई जति सक्दो छिटो काम सक्नको लागि निर्देशन दिएको हो। साथै बाँकी रहेका कामहरूको बारेमा पनि योजना […]

Continue Reading

सुकुटेमा माघ १ देखि राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

रेडियाे मिसन । सुकुटेमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिताको मिति तय भएको छ । सिन्धुपाल्चोकको जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ । सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन ब्यबसाय संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा ७ औं […]

Continue Reading

सांसद बस्नेतद्वारा हेलम्बुको धापसुङ्गमा सामुदायिक भवनको उद्घाटन

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्नुभएकाे छ । मंगलबार नेता बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ हेलम्बु गाउँपालिका वडा नं. ६ धापसुङ्ग टोलमा बनेको सामुदायिक भवनको उद्घाटन गरेका हुन् । उनले जनताको दुःख, सुखमा सधैँ आफू सहयोगी बनेर आउने बताउनुभयाे । कार्यक्रममा आफ्ना मतदाताहरूसँग नेता बस्नेतले […]

Continue Reading

मेलम्चीमा ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू

मेलम्ची नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` आज एक कार्यक्रमका बिच सुरू गरेको छ । “हामि सबैकाे प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ आज नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू गरेको हो । […]

Continue Reading

समाजसेवी हिमालय सिन्धुपाल्चोक तामाङ समाज युएईद्वारा सम्मानित

रेडियो मिसन ।सिन्धुपाल्चोक तामाङ समाज युएईले समाजसेवी राजेश हिमालयलाई सम्मान गरेको छ । सन् २०२३ देखि समाजिक कार्य र धर्म संस्कृतिमा सकृय रहँदै आएको यस संस्थाले समाजिक कार्यमा निकै सकृय रहेका रत्नछत्र हिमालय फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी, लायन्स क्लब अफ काठमाडौं फेलोसिप एफका पूर्व अध्यक्ष राजेश हिमालयलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । […]

Continue Reading

बतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको । इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा […]

Continue Reading

थकनीका स्थानियसंग सांसद बस्नेतकाे अन्तरक्रिया

ओखरेनीचाैर । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सिन्धुपाल्चाेक क्षेत्र नं २ का सांसद माेहन बहादुर बस्नेत र मेलम्ची ४ थकनीका स्थानियबिच अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस मेलम्ची ४ काे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे । स्थानियकाे गुनासाे सुन्न र हालसम्म भएका बिकास निर्माणकाे बारेमा जानकारी दिन कार्यक्रमकाे आयाेजना गरिएकाे मेलम्ची […]

Continue Reading

इम्प्याक्ट म्याराथन २०२४ बतासेमा सुरु

रेडियो मिसन । इम्प्याक्ट म्याराथन २०२४ सुरु भएको छ । स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ मेलम्ची ६ बतासेमा सुरु भएको म्याराथन ४२ किलोमीटर २१ किलोमीटर र १० किलोमीटर गरि ३ समूहमा हुने आयोजकले जनाएको छ । जसअन्तर्गत ४२ किलोमिटर समुहमा १५ जना सहभागी भएका छन् । जसमध्ये १४ जना विदेशी र एकजना […]

Continue Reading

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

मेलम्ची । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ । मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम […]

Continue Reading

याे बर्ष देखि सबै वडाहरूले आफ्नै भवनबाट सेवा दिनेछन् : नगरप्रमुख तामाङ 

रेडियो मिसन । मेलम्ची नगरपालिका सबै वडाहरूले याे आर्थिक बर्षदेखि आफ्नै भवनबाट सेवा दिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयाे ।  आज मेलम्ची नगरपालिकाकाे कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे भवन हस्तान्तरण तथा उद्घाटनकाे अवसरमा नगर प्रमुख तामाङले साे कुरा बताउनुभएकाे हाे । भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनकाे रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाकाे काँधमा […]

Continue Reading