सृजनशील युवा क्लब फाइनलमा प्रवेश

मेलम्ची । सृजनशील युवा क्लब मेलम्ची ७ छाप भोटेचौरमा जारी तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर २ लाई २-० को सोझो सेटमा पराजित गर्दै सृजनशील युवा क्लबले फाइनलमा स्थान बनाएको हो। अब दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर १२ र मेलम्ची नगरपालिका वडा नम्बर […]

Continue Reading

भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित सृजनशील युवा क्लब, मेलम्ची नगरपालिका वडा नम्बर २, योङ स्टार युवा क्लब र मेलम्ची १२ सेमिफाइनलमा पुगेका हुन् । आज भएको अन्तिम क्वाटर फाइनलमा मेलम्ची नौ ज्यामिरेलाई मेलम्ची बाराले पराजित गर्दै सेमिफाइनलमा […]

Continue Reading

तेस्रो मेलम्ची नगर स्तरीय खोला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू जारी

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा सुरु भएको खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल भइरहेको छ। मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा भोटेचौर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा मेलम्ची नगरपालिका वडा नम्बर १० लाई सोझो सेटमा पराजित गर्दै सिर्जनशील युवा क्लब मेलम्ची ७ विजयी […]

Continue Reading

सिन्धु-युएसए वेलफेयर सोसाइटीद्वारा संस्थापक अध्यक्ष वंशलाल तामाङ सम्मानित

न्युयोर्क अमेरिका। सिन्धु-युएसए वेलफेयर सोसाइटीले आफ्नो १५ औँ स्थापना दिवस तथा दीपावली साँझको अवसरमा संस्थापक अध्यक्ष वंशलाल तामाङ लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरेको छ। ​क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजित उक्त कार्यक्रममा न्यूयोर्क राज्य एसेम्ब्लीका नवनिर्वाचित सदस्य स्टीभन रागा (Steven Raga) को प्रमुख आतिथ्यतामा साे कार्यक्रम भएकाे थियो । ​संस्थाले आफ्नो स्थापनाकालदेखि नै ‘Education for […]

Continue Reading

मेलम्ची युवा समूहको आयोजनामा मेलम्ची बजार सरसफाई गरिने, सहभागिताको लागि सबैमा आह्वान

मेलम्ची । मेलम्ची युवा समूहको आयोजनामा मेलम्ची बजार सरसफाई गरिने भएको छ । समूहले तिहार लक्षित बजार सरसफाई कार्यक्रम गर्न लागिएको हो। तिहार पर्वलाई उज्यालो र खुसीको पर्वको रूपमा घर आँगन सफा र सिँगार्ने पुरानो परम्परालाई जोगाउने उद्देश्यका साथ बजार सरसफाई कार्यक्रम गर्न लागिएको समूहका एक सदस्य प्रदिप धितालले बताउनुभयो । कार्तिक ३ गते लक्ष्मी […]

Continue Reading

विन नेपाल लघुवित्त वित्तीय संस्था लि को शिक्षा प्रोत्साहन वितरण कार्यक्रम सम्पन्न

मेलम्ची । विन नेपाल लघुवित्त वित्तीय संस्था लि मेलम्ची र ग्याल्थुम शाखाले शिक्षा प्रोत्साहन कार्यक्रम अनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवार मध्ये २०८१ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मा वि तालामाराङमा सम्पन्न गरेको छ । ग्याल्थुम शाखा अन्तर्गत यलिजा खड्का र मेलम्ची शाखा अन्तर्गत सुदिष देउजालाई उक्त […]

Continue Reading

मेलम्ची बाढीपछिका गैर–आर्थिक नोक्सानीबारे विस्तृत प्रतिवेदन सार्वजनिक

मेलम्ची ।मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा भौतिक संरचना मात्र होइन, स्थानीय समुदायको सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध, आत्मबल र सामूहिक स्मृतिमा समेत गहिरो असर पारेको उल्लेख छ । कार्यक्रममा अध्ययन टोलीका […]

Continue Reading

माथिल्लो भोटेकोसी कम्पनी एक महिना पछि सञ्चालनमा, स्थानीयलाई सेयर उपलब्ध गराउने सहमति

सिन्धुपाल्चोक ।स्थानीयलाई सेयर उपलब्ध गराउने सहमतिपछि माथिल्लो भोटेकोसी कम्पनी सञ्चालनमा आएको छ । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी पावर कम्पनी आइतबार बेलुकादेखि सञ्चालन हुने पनि सहमती भएको हो । साथै उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि एक महिनादेखि बन्द पावरहाउस खुल्ने भएको हो ।जेन–जी आन्दोलनपछि भोटेकोसीका स्थानीयले जेन–जीको नाममा […]

Continue Reading

अभयानन्द शिक्षा क्याम्पसको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न

नवलपुर ।अभयानन्द शिक्षा क्याम्पस इन्द्रावती ५ ऐसेलुखर्कको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न भएको छ ।बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले क्याम्पस सञ्चालन हुनु एकदमै गौरवको विषय भएको र बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरु को राज्यले दायित्व लिनुपर्ने धारणा राख्नुभयो । संघीय र प्रदेश […]

Continue Reading

इन्द्रावतीका आदिवासी महिलाले जलवायु अनुकूलनमा नेतृत्व विकास गर्दै

इन्द्रावती गाउँपालिकाका आदिवासी जनजाति महिलाहरू जलवायु परिवर्तनका असरहरूमा अनुकूलन र नेतृत्व विकासतर्फ सशक्त बन्दै गएका छन्। ‘जलवायु अनुकूलनमा आदिवासी जनजाति महिलाको नेतृत्व क्षमता विकास परियोजना’ अन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। यो परियोजना इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा सञ्चालन भइरहेको छ। परियोजनाको अवधि तीन वर्षको रहेकोमा अहिले […]

Continue Reading