क्यौलेठाना आधारभूत विद्यालयमा १०५ विद्यार्थीलाई पोसाक वितरण
गुफाडाँडा ।मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित क्यौलेठाना आधारभूत विद्यालयमा अध्ययनरत १०५ जना बालबालिकालाई पोसाक वितरण गरिएको छ । साथै अभिभावक–बालबालिका साक्षात्कार कार्यक्रमसमेत सम्पन्न भएको छ ।साङाग् क्षेलिङ गोन्पाका संस्थापक प्रमुख लोपोन पेमा रिन्क्षेनले आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई पोषाक बितरण गरिएको हो ।कार्यक्रमको अवसरमा उपप्रमुख उमा प्रधानले क्यौलेठाना माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आफ्नो […]
Continue Reading