फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको ७ औं साधारणसभा र अधिवेशन सम्पन्न
फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको हेलम्बु-४ को ७ औं साधारणसभा र अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनबाट गोसर बहादुर कार्की अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । त्यस्तै नानी बहादुर देउजा उपाध्यक्ष, बाल कुमारी देउजा सचीव, सन्चमान तामाङ कोषाध्यक्ष, र कालुमान तामाङ सहसचीवको पदमा चयन हुनुभएकाे छ। सदस्यहरुमा केशव […]
Continue Reading