समाजसेवी मोहन गिरिद्वारा कुञ्चोकका ४१ विपन्न परिवारलाई खाद्यान्न वितरण
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर २ र ३ का विपन्न ४१ परिवारलाई दशैं मान्ने सामग्री वितरण गरिएको छ । समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीको सहयोगमा सो सामग्री वितरण गरिएको हो। दशैं सामग्री वितरणको अवसरमा बोल्दै इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले वडामा रहेका विपन्न परिवारहरूको लागि दशैं उल्लासमय […]
Continue Reading