जोखिममा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सिन्धु एमालेको अपिल
रेडियो मिसन । नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगातार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो । आज एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ । […]
Continue Reading