इन्द्रेश्वरी माविकाे स्वर्ण जयन्तीको अवसरमा बिभिन्न प्रतियोगिता सम्पन्न

श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा २४ औं अभिभावक दिवसको अवसरमा नगरस्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । आज भएको प्रतियोगितामा नगरका १३ विद्यालयका कक्षा ९ र १०का विद्यार्थीहरुको सहभागिता रहेको थियो । बक्तृत्वकलामा श्री तेर्से माध्यमिक विद्यालयकी सपना धनुकी पहिलो, इन्द्रेस्वरीकी हर्षना चालिसे दोस्रो,जनजागृतिकी सरिता तामाङ तेस्रो र तेर्से कै युना आचार्य,सान्त्वना – […]

Continue Reading

ज्याेति भञ्ज्याङ आ.वि मेलम्ची ७ काे ४० औँ वार्षिकाेत्सव सम्पन्न

रेडियो मिसन, दुवाचाैर । श्री ज्याेति भञ्ज्याङ आधारभूत विद्यालय मेलम्ची ७ काे ४० औँ वार्षिकाेत्सव तथा २० औँ अभिभावक दिवस सम्पन्न भएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष वीर बहादुर तामाङकाे सभापतीत्वमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बालकक्षा शिक्षिका सरिता गिरिले स्वागत मन्तव्य प्रस्तुत गरिन । यस विद्यालयमा १११ […]

Continue Reading

टाकुरे आगलागी पीडितलाई समाजसेवी राम श्रेष्ठद्धारा ५० हजार सहयोग

रेडियो मिसन, नवलपुर  इन्द्रावती गाउँपालिकाका वडा नम्बर ४ टाकुरे आगलागी पीडितलाई अमेरिका बस्दै आउनुभएका समाजसेवी राम श्रेष्ठ तथा पार्वति श्रेष्ठले ५० हजार नगद सहयोग गर्नुभएको छ ।  टाकुरे स्थित रामकृष्ण गजुरेल तथा सावित्री सापकोटा (गजुरेल) को घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा उहाँले दुख व्यक्त गर्नुभएको छ । आफूले यो दुखको घडीमा केही सहयोग […]

Continue Reading

इन्द्रावतीका ४२ वटै विद्यालयको तर्फबाट  टाकुरे आगलागी पीडितलाई ५ लाख २५ हजार सहयोग

रेडियो मिसन, नवलपुर  इन्द्रावती गाउँपालिकाका सामुदायिक विद्यालयहरूले टाकुरे आगलागी पीडितलाई एकमुष्ठ ५ लाख २५ हजार ६ सय १६ रुपैयाँ सहयोग गरेका छन् ।  श्री टाकुरे आधारभूत विद्यालयका प्रधानाध्यापक श्री सावित्री सापकोटा गजुरेल को घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा इन्द्रावती गाउँपालिकाका शिक्षक कर्मचारीले दुख व्यक्त गरेका छन् । इन्द्रावती गाउँपालिका शिक्षक कर्मचारीको साझा समस्याको […]

Continue Reading

पाल्चाेकमा नेपालकै ठुलो ६००० किलाेकाे घण्ट निर्माण गर्न श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ

रेडियाे मिसन, पाल्चाेक ऐतिहासिक महत्व बोकेको सिन्धुपाल्चोकस्थित पाल्चाेकमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ आइतबारबाट सुरू भएको छ । हेलम्बु गाउँपालिका ३ स्थित पाल्चाेकलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने तथा नेपालकै ठुलो ६००० किलाेकाे घण्ट निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको पं रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।    श्री जयबागेश्वरी पाल्चाेकी माई ठुलो […]

Continue Reading

गुफाडाँडामा जुगल सहकारीकाे वनभोज कार्यक्रम

जुगल बचत तथा ऋण सहकारी संस्थाको वनभोज कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित पर्यटकिय स्थल गुफाँडाडामा सम्पन्न भएको छ । सहकारीलाई थप चलयामान बनाइ राख्न र शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्नका लागी वनभोज कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष निरन श्रेष्ठले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ११मा कार्यालय रहेको सहकारीले बजारका ब्यापारी तथा […]

Continue Reading

जुनतारा बहुआयामिक सामुदायिक भवनको नगर प्रमुख तामाङद्वारा शिलान्यास

रेडियाे मिसन, दुवाचौर मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेकाे मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको हाे ।  भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने नगर प्रमुख […]

Continue Reading

जुनतारा बहुआयामिक सामुदायिक भवनको नगरप्रमुख तामाङ द्वारा शिलान्यास

दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेको मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतवार शिलान्यास गरिएको हो । भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने प्रमुख तामाङले […]

Continue Reading

नेकपा एमाले पालिका कमिटी तथा वडा कमिटीद्वारा आगलागी पीडितलाई ७१ हजार सहयोग 

रेडियो मिसन, नवलपुर ।  नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटी तथा वडा नम्बर ४ कमिटीद्वारा आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।  टाकुरे आगलागी पीडितका लागी सहयोगार्थ सङ्कलित ७१ हजार एक सय १० रुपैयाँ रकम आज नेकपा एमाले गाउँ कमिटी अध्यक्ष शशिनाथ आचार्य, गाउँपालिका इन्चार्ज डबले लामा, पालिका कमिटी सचिव रामशरण गिरी, सरस्वती अधिकारी र शिव […]

Continue Reading

स्वर्गीय नवीन पाण्डेको परिवारलाई पाँच लाख पन्ध्र हजार आर्थिक सहयोग

मेलम्ची । सडक दुर्घटनामा मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ पाँच लाख पन्ध्र हजार प्रदान गरिएको छ । विभिन्न समूह एवम् व्यक्तिहरूबाट सङ्कलित पाँच लाख पन्ध्र हजार रुपैयाँ नबालिका नेहारिकाकी आमा र हजुरआमा ( स्व. नबिनकी आमा) को संयुक्त संरक्षकत्व रहने गरि नेहारिकाको शैक्षिक उन्नयनमा खर्च गर्नको लागी रकम हस्तान्तरण गरिएको हो […]

Continue Reading