श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रावती गाउँपालिका ११ मा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अब बालबालिकालाई सिपमूलक शिक्षा दिएर जिम्मेवारीपूर्ण विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रमाणपत्रको लागी मात्र नभई जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताउँदै उहाँले […]

Continue Reading

पाल्चोकमा बन्ने भयो ६ हजार किलोको घण्ट, प्रकाश भुजेल द्वारा शिलान्यास

रेडियो मिसन, पाल्चोक । सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक स्थल जय बागेश्वरी पाल्चोकी माईको मन्दिरमा नेपालकै ठुलो घण्ट बन्ने भएको छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलो घण्टको शिलान्यास गर्नुभएको हो । पाल्चोकमा निर्माण हुने घण्ट ६ हजार किलोको हुने जय वागेश्वरी पाल्चोकी माई ठुलो घण्ट […]

Continue Reading

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मेलम्ची नगरकाे अध्यक्षमा थल बहादुर तामाङ

मेलम्ची, सिन्धुपाल्चाेक नेपाली कांग्रेसकाे भ्रातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मेलम्ची नगरपालिकाकाे अध्यक्षमा थल बहादुर तामाङ निर्वाचित भएका छन । मेलम्ची नगरपालिकाको प्रथम नगर अधिवेशन बाट तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएकाे नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङले जानकारी दिनुभयाे । नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिती द्वारा आयोजित अधिवेशन बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस […]

Continue Reading

सोनाम ल्होसारको अवसरमा इन्द्रावती र मेलम्चीमा २८ गते बिदा

रेडियो मिसन, नवलपुर ।  तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले एकै दिन बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले २८ गते एकै दिन पारेर बिदा दिने निर्णय सहित सूचना प्रकाशन गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहहरूले सोनाम ल्होसारको अवसरमा २ देखि तीन दिन […]

Continue Reading

हामी एक अर्काकाे चाडपर्व सहजै स्विकार गर्छाैं : अध्यक्ष शेर्पा 

रेडियो मिसन, हेलम्बु हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक अर्काकाे  चाडपर्वलाई सबैले सहजै स्विकार गर्ने गरेकाे बताउनुभएकाे छ । एक अर्काकाे सम्मान गर्न सकेमा मात्र राष्ट्र र राष्ट्रियता बलियाे हुने अध्यक्ष शेर्पाले बताउनुभयाे ।  न्यु राईजिङ युवाद्वार आयोजित हेलम्बु गाउँपालिकाको सहयोग र नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिकाको समन्वयमा आयाेजित पाँचौ हेलम्बु खुल्ला फुटबल प्रतियोगिता […]

Continue Reading

पाचौं हेलम्बु खुल्ला फुटबलको उपाधी न्यू राइजिङ युवा क्लब बि लाई

रेडियो मिसन, हेलम्बु स्थ्य अनुशासन,लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ आयोजित पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिताको उपाधी न्यू राइजिङ युवा क्लब बि हेलम्बुले जितेको छ । शुक्रबार (आज) गणेशेबगर मैदानमा भएको फाइनल खेलमा नुर्बुलिङ युवा क्लब हेलम्बु-२ लाई ४-० ले पराजित गर्दै आयोजक बि ले उपाधी जितेको हो । न्यु राइजिङ युवा […]

Continue Reading

शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे छ : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाकाे शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनकाे लागि शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएकाे छ । तेर्से माध्यमिक विद्यालयकाे ३३ औं बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट विनियाेजन गरेकाे बताउनुभयाे । विद्यार्थी संख्या कम रहेका विद्यालयहरू मर्ज गर्ने तयारी भईरहेकाे […]

Continue Reading

तेर्से माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्सव सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख अतिथियतामा सम्पन्न कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाको लागि निजी विद्यालयलाई पाखा लगाउने सक्ने विद्यालय तेर्से मावि रहे पनि अझै पर्याप्त नरहेको बताउनुभएको छ । साथै अघिल्लो वर्ष विद्यालयको प्राङ्गणमा […]

Continue Reading

महँगो विद्यालयमा पढाउँदैमा शिक्षा राम्रो हुँदैन : सांसद तामाङ

रेडियो मिसन, क्यौरानी ।  महँगो विद्यालयमा पढाउँदैमा शिक्षा राम्रो नहुने बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएको छ । श्री जल वाई देवी माध्यमिक विद्यालय मेलम्ची ८ क्यौरानीको ५० औँ स्थापना दिवस, ४९ औँ वार्षिकोत्सव तथा २१ औँ अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले पैसा महँगो हाल्दैमा राम्रो शिक्षा नहुने धारणा राख्नुभयो । अभिभावकले घरमा दिएको […]

Continue Reading

टाकुरे आगलागी पीडितलाई लत्ताकपडा सहित आर्थिक सहयोग

रेडियो मिसन, नवलपुर ।  समाजसेवी दयाकुमारी मिश्रको पहलमा इन्द्रावती ४ टाकुरेका आगलागी पीडितलाई आर्थिक साथै लत्ताकपडा सहयोग गरिएको छ । बालादेवी कालिकादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष मिश्रको पहलमा आर्थिक सहयोग गरिएको हो । समितिका अध्यक्ष दयाकुमारी मिश्र लगायत १७ जनाले २२ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी पीडितलाई सहयोग गरिएको हो । […]

Continue Reading