मेलम्चीमा एकदिने शिक्षक उत्प्रेरणा तथा पेशागत अभिमुखिकरण सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा विद्यालय तहमा कार्यक्रम शिक्षकहरुका निम्ति पेसागत जागरण र सिर्जनात्मक सोचको विकासको उद्देश्य सहित एक दिने शिक्षक उत्प्रेरणा तथा पेशागत अभिमुखिकरण मङ्गलबार मेलम्चीमा सम्पन्न भएको छ । लेखक, उत्प्रेरक तथा शैक्षिक व्यक्तित्व आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको उक्त अभिमुखिकरणमा करिब एक सय जना शिक्षकहरुको सहभागिता रहेको थियो । […]
Continue Reading