इन्द्रावतीमा किसान चौतारी कार्यक्रम सम्पन्न, कार्यक्रमबाट आएको निष्कर्ष र निर्णयलाई गाउँपालिकाले कार्यन्वयन गर्ने प्रतिबद्धता

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा किसान चौतारी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषक महासंघ नेपाल इन्द्रावतीको आयोजनामा भएको कार्यक्रममा किसानका समस्यामा स्थानीयतह, कृषिशाखा, गाउँपालिकामा सकृय संघ संस्था, वनकार्यलय र राष्ट्रिय कृषक महासंघ नेपालले के कामहरु गरिरहेको छ र भावी योजना केके छन् भन्नेबारे छलफल गरिएको छ । नीति तथा कार्यक्रम बन्दै गरेको यो एकदमै […]

Continue Reading

बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीनले सहयोग गर्छ : राजदूत छन

नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएकाे छ ।  मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताउनुभएकाे हाे ।  नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले […]

Continue Reading

४४ जनाले लिए , १५ दिने बारिष्टा (कफी) तालिम

बाणिज्य कार्यालय र चाैतरा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बारिष्ता तालिम ४४ जनाले लिएका छन् । जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहिबार समापन गरिएकाे छ । तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले […]

Continue Reading

चिनको सहयोगमा तातोपानी नाका जोड्ने सडक स्तरोन्नतिका हुने

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले बाह्रबिसे तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ। मितेरीपुलसम्म पुग्ने सडक र नाका व्यवस्थापन बारे चिनियाँ राजदूतसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत सोनले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले नेपालले पनि सडक सुधारका लागि बजेट छुट्याएको सन्दर्भमा दुवै देशले मिलेर बाटो व्यवस्थित […]

Continue Reading

यु.एम.सहकारीका प्रबन्धक सहित ३ जना पक्राउ

बचतकर्ताको रकम हिनामिना गरि फरार रहेका यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक लगायत ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा नगरपालिका १ का ३० वर्षीय सहकारीका केन्द्रिय प्रवन्धक रहेका रुषन श्रेष्ठ, सिन्धुपाल्चोक बलेफी १ का ६२ वर्षका संचालक समितिका सदस्य राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी ५ का चौतारा शाखा प्रवन्धक ३१ वर्षका […]

Continue Reading

नेपालमा गणतन्त्र आएको छोटो अवधिमै स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

रेडियो मिसन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र पछि पुर्वाधार, स्वास्थ्य शिक्षा लगायतका सार्वजनिक क्षेत्रमा थुप्रै परिवर्तन र स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार आइसकेको बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोकको ‘चौतारा अस्पताल’को चीन सरकारको सहयोगमा नवनिर्मित अत्याधुनिक भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र […]

Continue Reading

जिल्ला स्तरीय न्यायिक भेला तथा अनुभव आदानप्रदान कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन ।जिल्ला स्तरीय न्यायिक भेला तथा २ दिने अन्तरकृया, अनुभव आदानप्रदान कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजनामा आज मेलम्चीमा सम्पन्न भएको छ ।स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान सर्वसुलभ, छिटोछरितो, मितव्ययि, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायि विधि र प्रकृया अबलम्न गरि सबैको लागि पहुँच पु¥याउन जिल्ला स्तरमा एकरूपता ल्याई एक पालिकाको असल अभ्यास अर्को पालिकामा आदानप्रदान गर्दै […]

Continue Reading

चाैतारा अस्पतालकाे आज प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

मित्रराष्ट्र चीनको सहयोगमा निर्माण सम्पन्न सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित अत्याधुनिक अस्पतालको उद्घाटन गर्न लागिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच उद्घाटन गर्नुहुने बताइएको छ । २०७२ सालको महाभूकम्पमा ध्वस्त अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख चिनियाँ युआन (आरएमबी) अनुदान सहयोग प्रयोग भएको छ । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको […]

Continue Reading

मैत्रिपुुर्ण फुटबलको उपाधि बैंक तथा बित्तिय संस्थाकाे टिमलाई

कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले गणतन्त्र दिवस २०८१ को अवसरमा चाैतारामा आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको टिम प्रथम भएकाे छ । १७ औं गणतन्त्र दिवशकाे खुसीयालीमा मिलन केन्द्रले आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तहकाे कर्मचारी, पत्रकार र बैंक तथा बित्तिय संस्थाका कर्मचारी गरि ५ वटा टिमकाे सहभागिता रहेकाे […]

Continue Reading

मैत्रिपुर्ण फुटबलको उपाधी बैंक तथा बित्तिय संस्थाकाे टिमलाई

कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको टिम प्रथम भएकाे छ । १७ औं गणतन्त्र दिवशकाे खुसीयालीमा मिलन केन्द्रले आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तहकाे कर्मचारी, पत्रकार र बैंक तथा बित्तिय संस्थाका कर्मचारी गरि ५ वटा टिमकाे सहभागिता रहेकाे थियाे […]

Continue Reading